कपनको खहरे खोलामा महानगरले डोजर चलायो
२६ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ । काठामाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिका प्रतिनिधिबीच खहरे खोला खोल्ने सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगर नगर प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
नन्दराज उपाध्याय
-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।