महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ
१७ भदौ काठमाडौं ।
महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।
विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । तर त्यतिबेला बालेन चर्चामा थिएनन् ।
नन्दराज उपाध्याय
-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।