khabar bulletin

सल्यानमा छोराले गरे आमाको निर्मम हत्या

0 31

२३ सल्यान । सल्यानमा एक युवकले लठ्ठी प्रहार गरी आमाको हत्या गरेका छन् ।शारदा नगरपालिका – १३ माथिल्लो सल्यानचौरका२३ वर्षिय नविन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका छन् । मंगलबार बिहान आमाबुवा सुत्ने कोठामा गई लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यलय, शल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

प्रहरीले आरोपित छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  बताएको छ ।

 

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.