कुलमान घिसिङको पत्रकार सम्मेलनमा झ्याप_झ्याप बिजुली गएपछि

५ साउन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यलयमा दिउसो पत्रकार सम्मेलन भइरहेको समयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गरिरहेका थिए। पत्रकार सम्मेलनमा घिसिङ बोलिरहे कै बेला झ्याप झ्याप बिजुली गएपछि पत्रकार हरुको हल्ला खल्लाले हल नै गुञ्जयमान भएको थियो।घिसिङले पत्रकारहरुलाई आशस्त पार्दै भने

सिस्टममा डिस्ट्रब भएको रहेछ । एक छिनमा बिजुली आउँछ नभन्दै बिजुली आयो। बिजुली आएको केही समयपछि फेरि  पनि विजुली गयो। कुलमान‌ले पत्रकार सम्मेलनलाई जारी राख्दै भने,’ प्रसारणलाइनमा गडबड भएर यो लाइन गए‌को छ।’  नभन्दै केही बेरमा फेरि  बिजुली आयो।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Comments (0)
Add Comment