महानगरले दिएको विदा

काठमाडौं महानगरपालिकाले शुक्रबार १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ ।
महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।काठमाडौँ महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय कमलादी, काठमाडौँ वागमती प्रदेश, नेपाल (प्रमुख प्रशासकीय अधिकृतको सचिवालय) महानगरीय

काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार विदा दिइएको हो।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Comments (0)
Add Comment