सुन तस्करीको मुद्धा र प्रकाउ परेका आरोपित प्रहरीलाई बुझाउने राजस्व अनुसन्धान विभागको निर्णय

नन्दराज उपाध्याय

२१ साउन, काठमाडौँ राजस्व अनुसन्धान विभाग‌‌ले एक

सय किलो सुन तस्करी प्रकरणको सबै अनुसन्धान

प्रहरीलाई जिम्मा लगाए‌को छा

आज २१ गते पत्रकार सम्मेलन गरेर विभाग प्रमुख महानिर्देशक नवराज

ढुंगानाले सुन तस्करी

अन्तरदेशिय संगठित अपराध

भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजन को सम्पूर्ण जिम्वारी नेपाल

प्रहरीलाई प्रदान गरेको

जानकारी दिए। प्रकाउ परेका सबै आरोपितलाई

प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले

बताए।

४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले

अनुसन्धान चल्दा चल्दै

आफ्‌नो

क्षेत्र अधिकारको मुद्दा 

नेपाल प्रहरीलाई सुम्पिएको हो । २साउनमा विभागले ; एक सय किलो सुन

विमानस्थल भन्सारको मूल

गेटमा बरामद गरेको  थियो । हङकङबाट नेपाल

 भित्राइएको सो सुन 

प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय

सहित १८ जना प्रकाउ परिसकेका छन् । प्रकाउ

पर्नेमा ३ जना विमानाल भन्सारका कर्मचारी रहेका छन्

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Comments (0)
Add Comment