गगन शेखर भेट

२५ साउन, काठमाडौँ । नेपाली कांग्रेका नेता ‘डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच भेट भएको छ ।

दुइ नेताबिच करिब तीन घण्टा’वान  अन वान वार्ता भैएको संस्थापनइतरका एक नेताले जानकारी दिए। दुई नेताहरूबीच आफ्नो समूह एकतावद्ध भएको  रहिरहने विषयमा छलफल भएको बताइएको छ। दुई नेताको भेटपछि संस्थापनइतरका नेता गुरुराज घिमिरेले दुइ नेताको  छलफलबाट खुसी व्यक्त गर्दै ट्वीट गरेकाछन्  १५ औँ महाधिवेशनको उज्यालो क्षितिजमा हामी साथमा छौं र निकै उत्साहित पनि घिमिरेले टीट गरेका छन्। दुई नेताबीचको सम्बन्धमा दुरी बढेको भन्दै केही समयदेखि आशंका व्यक्त हुँदै आएको थियो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Comments (0)
Add Comment