बेलायतबाट काठमाडौँ बोलाएर बलत्कार

२ ६, काठमाडौं ।

टिकटक मार्फत, चिनजान भएकि युवतीलाई युकेबाट काठमाडौ बोलाएर ‘बलात्कार गरेको आरोपमा एकजना प्रकाउ परेका छन्  । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलका ४०वर्षीय बिजेन्द्र बहादुर सिंह रहेका छन

बेलायत बसेकी युवतीसँग टिकटकमार्फत चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा सिहंलाई पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दा चलाएको छ। उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको हो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Comments (0)
Add Comment