मोड्लिङ सङ्ग सङ्गै निर्देशनमा पनि देखिन थाले अर्जुन कुमार

चितवन जिल्ला भरतपुर निवासी अर्जुन कुमार २०६७ साल देखि लगातार म्युजिक भिडियोमा देखिन थालेका थिए दर्जनौं म्युजिक भिडियोमा अभिनय गरि सकेका अर्जुन कुमार दर्जनौ म्युजिक भिडियो पनि खिचेका छन र यसै पाली रेस्मी सेन्चुरीको आवाज मङ्गल बि क को संगीत र रामहरि चौलागाईं को शब्दमा रहेको तिज गित घन्काई देउ मादलु को निर्देशन र छायांकन समेत आफै गरेका छ्न जसमा कलाकार सृष्टि लामा र शान्ती ओलि अनि कोरसहरुको साथमा बनेको भिडियोको कोरियोग्राफी अबि पुरिले गर्नु भाको छ परदेशमा रहनु हुने दिदी बैनिहरुको मर्म स्पर्सलाई समेटेर बनाइएको यश गितलाई भिडियो मार्फात देखाइएको दृश्यले अझ राम्रो देखिएको छ आगामी दिनमा अझ राम्रा राम्रा भिडियो हेर्न पाइयोस् भन्नी कामना गरौ!

 

Comments (0)
Add Comment