khabar bulletin

मोड्लिङ सङ्ग सङ्गै निर्देशनमा पनि देखिन थाले अर्जुन कुमार

चितवन जिल्ला भरतपुर निवासी अर्जुन कुमार २०६७ साल देखि लगातार म्युजिक भिडियोमा देखिन थालेका थिए दर्जनौं म्युजिक भिडियोमा अभिनय गरि सकेका अर्जुन कुमार दर्जनौ म्युजिक भिडियो पनि खिचेका छन र यसै पाली रेस्मी सेन्चुरीको आवाज मङ्गल बि क को…

१२ पास गर्नासाथ विदेश पढ्न जान दिने कि नदिने ?

सांसदहरुले कुन तहसम्म पढेपछि विदेश पठाउनु उचित हुन्छ भन्ने बहस गरेका छन् । कतिपय सांसदहरुले स्नातक नगरी विदेश पढ्न जान रोक्नुपर्ने प्रस्ताव गरे भने केहीले कक्षा १२ मात्र होइन, माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि नै विदेश पढ्न जान दिनुपर्ने…

एसईईको नतिजा आज प्रकाशन हुँदै

१२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको…

रविमाथि प्रश्न : प्रहरीले जीबी राईलाई समाउन किन सक्दैन ?

चैत, काठमाडौं । ‘पूर्वउपप्रधानमन्त्रीलाई समाउन सक्नेले जीबी राईलाई किन समाउन सक्दैन ?’ सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएपछि गत ८ माघमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भनेका थिए । पोखराको…

देशविदेशमा फैलँदै ‘माघी’

१ माघ, काठमाडौं । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ । विगतमा जस्तै यस वर्ष पनि…

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो…

भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री एस जयशंकरले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १०…

बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार…

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि सकिएन, अब भोलि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएकाे सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ । तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत…