ब्लड क्यान्सरले आहात लालकौँरालाई सहयोग गर्न म नन्दराजको अपिल
विगत एकवर्षदेखि जिवन र मृत्युको दोसाँधमा ललितपुरको पाटन अस्पतालमा छट्पटाइ रहेकि लालकौराँ नाथ योगीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ । बिरलैलाई हुने ब्लड क्यान्सर रोग लालकौँरालाई भयो । उपचार गर्दा गर्दा परिवारको आर्थिक स्थिति…