khabar bulletin

‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौं/ 'स्वच्छ वातावरण, स्वस्थ नेपाली' भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ । वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको…

गलत सूचना प्रसारण गरेको भन्दै भारतमा २२ वटा युट्युब च्यानललाई ब्लक

काठमाण्डौं/ भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतको राष्ट्रीय सुरक्षा र विदेशी सम्बन्ध सम्बन्धित गलत सूचना प्रसारण गरेको भन्दै २२ वटा युट्युब च्यानललाई ब्लक गरेको छ । भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार सरकारले २०२१ आइटी…

कुन समूहमा कुन टिम ? कतार विश्वकपको ड्र

काठमाण्डौं/ कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र…

आईओसीले पठायो पेट्रोलको नयाँ मूल्य सूची, घटेर आयो

काठमाण्डौं/ इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको छ। नयाँ मूल्य सूचीमा…

विद्युतीय सवारी साधन प्रवर्द्धनमा दबाब र्‍याली

काठमाण्डौं/ विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना फितलो भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले दबाब र्‍याली आयोजना गर्ने भएको छ । करिब दुई सय सवारी साधनसहित आउँदो शनिबार भृकुटीमण्डपबाट सो र्‍याली सुरु हुने…

किड्नी सफा गर्ने घरेलु उपाय

काठमाण्डौं/ पछिल्लो समय देशका विभिन्न भागमा अस्पतालका संख्या बृद्धि भएसँगै अस्पतालहरुमा विरामीको चाप पनि बढ्दो क्रममा छ । तपाई नेपालका जुनसुकै अस्पतालमा जानुहोस् त्यहाँ अनेक प्रकारका रोगको उपचारका लागि आएका विरामीको अत्याधिक चाह देख्न…

भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी

काठमाण्डौं/ शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत्…

गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय

काठमाण्डौं/ गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि  मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय…

साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज

काठमाण्डौं/ साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज हुने भएको छ । दिउँसो ४ बजे महसञ्चार युट्युव च्यालनमा यो लघु चलचित्र रिलिज हुनेछ । ‘अनुष्का’मा महजोडी एवं वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित अन्य…

निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न…

काठमाण्डौं/ निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ । विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने…