khabar bulletin

आफ्नो मतदाता परिचयपत्र अनलाइनमा यसरी हेर्नुहोस्

काठमाण्डौं/ सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ । निर्वाचन आयोगले २०७९, वैशाख २९ गतेसम्म…

एसइईको उमेरहद हट्यो

काठमाण्डौं/ माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा-१० को परीक्षाका हकमा उमेरहद…

रोल्पामा ६ करोड लगानीमा बनेको टावर

काठमाण्डौं/ रोल्पा नगरपालिकाको झन्डै ६ करोड वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको छ । ०७६ भदौ ७ गते तत्कालीन अर्थमन्त्री बर्षमान पुनले टावरको शिलान्यास गरेका थिए । ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर…

स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने

काठमाण्डौं/ स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो । आयोगका अनुसार दाबी विरोधपछि…

अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी

काठमाण्डौं/ सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी थालेको छ । सञ्चारगृहका रूपमा व्यवस्थित तरिकाले चलाइएका अनलाइन सञ्चारमाध्यमलाई वर्गीकरण गरेर विज्ञापन उपलब्ध गराउन अध्ययन थालिएको प्रेस काउन्सिल नेपालले…

जेठबाट स्मार्ट सवारी लाइसेन्स आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स

काठमाण्डौं/ यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १…

मिर्गौला बेच्न भारत लैजान खोजेको आरोपमा पक्राउ – लामा कारागार चलान

काठमाण्डौं/ आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई प्रलोभन देखाउँदै मानव बेचबिखन तथा ओसारपसार उद्योगमा संलग्न रहेकाे आराेप लागेका व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ घर भई काठमाडौं…

कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अङ्ग प्रत्यारोपण सेवा सुरु हुने

काठमाण्डौं/ कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ।  यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्याल सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको…

काठमाण्डौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् । हिजो विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तरक्रिया…

नेपाल टेलिकमको अफर ६९ रुपैयाँमा अनलिमिटेड डेटा

काठमाण्डौं/ नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु (होली) अफर ल्याएको छ । यो अफर भोलि अर्थात् चैत ३ देखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यस अन्तर्गत रु. ६९ मा १ एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डेटा तीन दिन र रु. २९४ मा २०…