khabar bulletin

आईओसी ले पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ

काठमाण्डौं/ भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८…

माओवादी युद्धलाई गलत अर्थ्याएकाे छैन: प्रकाश सपुत

काठमाण्डौ/ गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएकाे बरु परिवर्तनको जस दिइएको स्पष्ट पार्नुभएको छ । आज साेमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था…

कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता

काठमाण्डौ/ कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ । ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। कृषि तथा पशुपालन र उत्पादनमा…

चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द हुने जनाएको छ । अहिलेसम्म प्राप्त भएका आवेदनहरूको प्रक्रिया सकाउनुपर्ने भएकाले तत्कालका लागि नयाँ आवेदन बन्द गर्न लागिएको विभागका…

युट्युब च्यानल दर्ता, शुल्क पाँच लाख ?

काठमाण्डौं/ सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । सञ्चार तथा…

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो ( भिडियो सहित )

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै…

माघ १ गतेदेखि काठमाडौं उपत्यकामा लागु हुने गरी चल्ने ट्याक्सीका लागि नयाँ नियम

काठमाण्डौं/ बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सी सेवाको भाडादर समायोजन भएको छ। पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागु हुने गरी भाडा निर्धारण गरेको हो । परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित…

मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ लामा भइन्

काठमाण्डौं/ राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको रिडी ग्रुप मिस मंगोल नेपाल २०२१ को फाइनल प्रतिस्पर्धामा आफूलाई अन्य २१ जना प्रतिस्पर्धी भन्दा अब्बल प्रस्तुत गर्दै एप्रिला घिसिङ लामाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । मिस…

नेपालमा पनि ओमिक्रोन भेरिएन्ट भेटियो

काठमाण्डौं/ नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो । ६६ वर्षीय विदेशी…

एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु

काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…