ललिता निबासको प्रतिवेदन सिआईबीले सरकारी वकिल कार्यालयमा बुझायो
५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७०…