khabar bulletin
Browsing Category

देश

जुम्लामा जिप दुर्घटनाग्रस्त

१७ जुम्ला।जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ४ स्थित छलपुनेरा भन्ने ठाउँमा आइतबार विहान ६स् ४५ बजे तिर जिप दुर्घटना हुँदा दुई जनाका मृत्यु भएको छ । कर्णाली राजमार्गको नाग्म गमगडी सड़क खण्डको गोटिज्युलाबाट मुगु जाँदै गरेको जिप…

नापी विभागमा कालो कर्तुत

नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराका २ वटा सूचना देख्नुहुनेछ । सूचनामा भनिएको छ- यस विभाग तथा अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुले अनलाइन सरुवा निवेदन २० भदौ २०८० भित्र विभागको वेवसाइटमार्फत पेश…

सुनसहित दुइजना प्रकाउ

१५ भदौ काठमाण्डौ।लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका ९१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् ।…

कोशी सरकार विरुद्ध सुनुवाइ स्थगित

सर्वोच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका…

केसीलाइ थुनामा राख्न सर्वोच्चको आदेश

बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेकाअधिवक्ता भोज बहादुर केसीलाई थुनामै राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।शुक्रबार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुला भएको हो ।…

एक जना पक्राउ

१४ भाद्र काठमाडौँ। कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा भारु र लागूऔषधसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग…

थुनुवा पुनः प्रक्राउ

कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन पक्राउ गरेको छ । बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका-६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले…

हामी फालेका युववको जिवितै उद्दार

भदौ १४/चितवन । पुलबाट त्रिशूली नदीमा हाम फालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ । चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हाम फालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार…

महराका छोरा पक्राउ

१३ भाद्र काठमाडौँ। सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता…

लागुअौषधिमा चारजना प्रक्राउ

१३भाद्र काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ रुद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका- १३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३…