khabar bulletin
Browsing Category

देश

पाकिस्तानी क्रिकेट खेलाडीले हाने शतक

एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच भइरहेको खेलमा पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् । पाकिस्तानमा अहिले जारी खेलमा आजमले शतक प्रहार गरेका हुन् । नन्दराज उपाध्याय -उपाध्याय समाजिक न्यायमा कलम चलाउने…

महानगरले दिएको विदा

काठमाडौं महानगरपालिकाले शुक्रबार १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ । महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।काठमाडौँ महानगरपालिका नगर…

सिडियो हरुको सरुवा

धनकुटा र काभ्रेका प्रमुख जिल्ला अधिकारी सिडिओ फेरिए फेरिएका छन् । गृह मन्त्रालयले मंगलबार धनकुटाका सिडिओ थानेश्वर गौतमलाई गृह मन्त्रालय तानेको छ भने काभ्रेका सिडिओ पुण्यविक्रम पौडेललाई धनकुटा सरुवा गरेको छ । यस्तै गृह मन्त्रालयका सहसचिव…

बाँकेमा तिनजनाको मृत्यू

नेपालगञ्ज, ११ भदौ  बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेको जानकी गाउँपालिका-५ स्थित…

राज्य व्यवस्था समितिमा खतिवडा निर्विरोध चयन

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् । सोमबार बसेको बैठकमा…

क्याप्टेनलाई जरिवाना

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता…

३देशका राजदुत नियुक्त

राजधानी लाइभ, धनगढी । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री…

धनगढीमा लागुपदार्थ सँगै दुइजना प्रकाउ

धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ धनगढी उपमहानगरपालिका- १२ 'सी' गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । १ ग्राम २४ मिलिग्राम…

शरीरमा मट्टीतेल छर्केर महिला द्वारा आत्महत्या

११भाद्र काठमाडौं । शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी दार्चुला शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको…

उप प्रमुख माथि कडा कारबाही

भदौ १० रुकुम।कर्मचारीहरुले हातपात गर्ने उपप्रमुखमाथि कडा कारवाही गर्नुपर्ने माग राखेका छन् । त्यस्तै प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत…