Trending
- मोड्लिङ सङ्ग सङ्गै निर्देशनमा पनि देखिन थाले अर्जुन कुमार
- १२ पास गर्नासाथ विदेश पढ्न जान दिने कि नदिने ?
- एसईईको नतिजा आज प्रकाशन हुँदै
- रविमाथि प्रश्न : प्रहरीले जीबी राईलाई समाउन किन सक्दैन ?
- विद्यार्थी घटेपछि त्रिविका केही विभाग बन्द हुने अवस्थामा
- देशविदेशमा फैलँदै ‘माघी’
- जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
- भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने, यस्तो छ भ्रमण तालिका
- बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन
- सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि सकिएन, अब भोलि सुनुवाइ
Browsing Category
फिचर
कुलमान घिसिङको पत्रकार सम्मेलनमा झ्याप_झ्याप बिजुली गएपछि
५ साउन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यलयमा दिउसो पत्रकार सम्मेलन भइरहेको समयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गरिरहेका थिए। पत्रकार सम्मेलनमा घिसिङ बोलिरहे कै बेला झ्याप झ्याप बिजुली गएपछि…
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा
२५ साउन काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति निवास शीतलनिवास पुगेका छन्।
बिहिवार अपरान्ह प्रधानमन्त्री प्रचन्ड शीतलनिवास आएका राष्ट्रपति कार्यलय स्रोतले बताएको छ ।…
भैरहवा उडेको बुद्ध एयरको जहाजलाइ फर्काएर काठमाडौँ अवतरण
२५ साउन काठमाडौँ । काठमाडौं बाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
बुदको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल फर्काएर अवतरण…
कानुनमन्त्री धनराज गुरुङ अस्वस्थ
कानून मन्त्री धनराज गुरुङको स्वास्थ्य विग्रिएको छ । उहँलाई अस्पताल भर्ना गरिएको छ। गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको
मनमहोन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ती भएको स्वकीय सचिव प्रेम केसीले जानकारी…
वडाध्यक्ष लाइ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु ठिक होकि बेठिक हो ?
२५ काठमाडौ, काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा गठित विद्यालय व्यवस्थापन समितिहरु भंग गरेको छ। गत असार ३० गते सम्पन्न काठमाडौँ महानगरपालिका नगर सभाले विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको हो।…
नेविसंघका असन्तुष्ट पक्षले शेरबहादुर देउवाको घर घेर्ने
२६ साउन, काठमाडौ । नेपाल विद्यार्थी संघको केन्द्रिय समिति विस्तार भएसगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन्।
नेविसंघमा नेताका भतिजा ,साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट्र विद्यार्थी नेताहरुले समानान्तर समिति गठन…
अर्थ सचिव र प्रहरी प्रमुखमाथि रवि लामिछानेले उठाए प्रश्न
२४ साउन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध गरेको छ।
नेकपा एमालेका सांसददहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपका सांसदहरूले संसद भवन परिसरबाटै 'संसदभित्र जसरी सभामुखलाई…
सिक्रेनीको पहिरोमा परेका एक जनाको शव भेटियो,बाँकि बेपत्ता
२४, काठमाडौ ।
बागमती गाँउपालिका
सिक्रेनीको पहिरोमा परेका अक्कल बहादुर जो ६० वर्षका हुन उनको शव प्राप्त भएको छ।पहिरोले सिक्रेनीमा रहेको स्याङतानको घर बगाउँदा उनीसहित उनकी २२ वर्षीय छोरी शिला पहरी ,ज्वाइ २५ वर्षीय जीवन पहरी, नाती चार…
जुम्लामा आँखा पाक्ने समस्या व्यापक
२४,साउन जुम्ला । जुम्लामाआँखा पाक्ने समस्या व्यापक भएको छ। पहिलो चरणमा अनि चिलाए जस्तो हुने, पछि रातो हुँदै, आँखामा पिप जम्दै जाने र आँखा हेर्न पनि
गाह्रो हुन्छ । जुम्ला जिल्ला पातारासी गाउँपालिका शिक्षासाखा कर्मचारी अविराज उपाध्याय…
नेपाल टेलिकमको २० हजार थान कार्ड हरायो
२४ साउन, काठमाडौ । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौं बाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय…