khabar bulletin
Browsing Category

मनोरन्जन

मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ लामा भइन्

काठमाण्डौं/ राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको रिडी ग्रुप मिस मंगोल नेपाल २०२१ को फाइनल प्रतिस्पर्धामा आफूलाई अन्य २१ जना प्रतिस्पर्धी भन्दा अब्बल प्रस्तुत गर्दै एप्रिला घिसिङ लामाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । मिस…

एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु

काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…

राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै

काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो । प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…

पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

काठमाण्डौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भनार्ए भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो । आगामी पुस २१ गतेसम्म आवेदन फारामा बापतको रकम बुझाइ…

पेट्रोलियम पदार्थको मूल्य घटाउने, अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा

काठमाण्डौं/ अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा गरेका छन् छन् । बाइडेनले रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्ने औपचारिक घोषणा गरेका…

मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ – WHO को चेतावनी

काठमाण्डौं/ विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना संक्रमणबारे गम्भीर चेतावनी जारी गरेको छ । संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने…

प्रियंकाले आमा बन्ने घोषणा पछि …

काठमाण्डौं/ बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको सम्बन्धविच्छेद हुने हल्ला सेलाउन नपाउँदै अर्को नयाँ चर्चा चुलिएको छ। प्रियंकाले आफ्नो नामबाट जोनस थर हटाएसँगै उनीहरुको वैवाहिक जीवनमाथि प्रश्न उठेको थियो, तर अब भने उनीहरु…