khabar bulletin
Browsing Category

राजनीति

नापी विभागमा कालो कर्तुत

नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराका २ वटा सूचना देख्नुहुनेछ । सूचनामा भनिएको छ- यस विभाग तथा अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुले अनलाइन सरुवा निवेदन २० भदौ २०८० भित्र विभागको वेवसाइटमार्फत पेश…

सुनसहित दुइजना प्रकाउ

१५ भदौ काठमाण्डौ।लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका ९१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् ।…

कोशी सरकार विरुद्ध सुनुवाइ स्थगित

सर्वोच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका…

महराका छोरा पक्राउ

१३ भाद्र काठमाडौँ। सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता…

महानगरले दिएको विदा

काठमाडौं महानगरपालिकाले शुक्रबार १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ । महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।काठमाडौँ महानगरपालिका नगर…

सिडियो हरुको सरुवा

धनकुटा र काभ्रेका प्रमुख जिल्ला अधिकारी सिडिओ फेरिए फेरिएका छन् । गृह मन्त्रालयले मंगलबार धनकुटाका सिडिओ थानेश्वर गौतमलाई गृह मन्त्रालय तानेको छ भने काभ्रेका सिडिओ पुण्यविक्रम पौडेललाई धनकुटा सरुवा गरेको छ । यस्तै गृह मन्त्रालयका सहसचिव…

राज्य व्यवस्था समितिमा खतिवडा निर्विरोध चयन

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् । सोमबार बसेको बैठकमा…

३देशका राजदुत नियुक्त

राजधानी लाइभ, धनगढी । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री…

उप प्रमुख माथि कडा कारबाही

भदौ १० रुकुम।कर्मचारीहरुले हातपात गर्ने उपप्रमुखमाथि कडा कारवाही गर्नुपर्ने माग राखेका छन् । त्यस्तै प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत…

महानगरीय प्रहरी द्वारा घर भत्काइयो

१० भाद्र २०८०, आइतबार भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं  बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ । नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर…