khabar bulletin
Browsing Category

शिक्षा

आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि अपिल

गोरखा पिटर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । गोरखा भिमसेन थापा-६का कासिनाथ भट्ट र गिता भट्टको छोरा २६ वर्षीय पिटर भट्टको केही समयदेखि शरिरमा नीलोदाग देखिए लगतै  उपचारकाे लागी वीर अस्पताल  लगियो।  चेक गर्दा रगतमा…

नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई…

नुवाकोट सेवा समाज युएईद्वारा  एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र  युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको…

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ

४भदौ, काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि…

बलात्कार आरोपमा अधिवक्ता केसी पक्राउ

बलात्कारको मुद्दामा अधिवक्ता भोजबहादुर केसी पक्राउ परेका छन् । एक ४८ वर्षीय महिलाको जाहेरीका आधारमा अधिवक्ता केसीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोटमा परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी…

चौविस क्यारेटको सुन

३ भाद्र काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।…

वडाध्यक्ष लाइ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु ठिक होकि बेठिक हो ?

२५ काठमाडौ, काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा गठित विद्यालय व्यवस्थापन समितिहरु भंग गरेको छ। गत असार ३० गते सम्पन्न काठमाडौँ महानगरपालिका नगर सभाले विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको हो।…

जुम्लामा आँखा पाक्ने समस्या व्यापक

२४,साउन जुम्ला । जुम्लामाआँखा पाक्ने समस्या व्यापक भएको छ। पहिलो चरणमा अनि चिलाए जस्तो हुने, पछि रातो हुँदै, आँखामा पिप जम्दै जाने र आँखा हेर्न पनि गाह्रो हुन्छ । जुम्ला जिल्ला पातारासी गाउँपालिका शिक्षासाखा कर्मचारी अविराज उपाध्याय…

माध्यमिक तहको शिक्षक लाइसेन्सको आवेदन खुला

काठमाण्डौं/ सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो । शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम…

साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज

काठमाण्डौं/ साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज हुने भएको छ । दिउँसो ४ बजे महसञ्चार युट्युव च्यालनमा यो लघु चलचित्र रिलिज हुनेछ । ‘अनुष्का’मा महजोडी एवं वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित अन्य…

एसइईको उमेरहद हट्यो

काठमाण्डौं/ माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा-१० को परीक्षाका हकमा उमेरहद…