khabar bulletin
Browsing Category

समाचार

मेक्सिकोमा गोली प्रहार

१७ भदौ काठमाण्डौ। मेक्सिकोको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ । फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् । समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी…

नेपाल द्वारा भुटान माथि जीत

राजधानी लाइभ, काठमाडौं । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ । जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेट…

पाकिस्तान र भारतबीचको खेल रद्द

काठमाडौँ १७भदौ ।राजधानी लाइभ, काठमाडौं । पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ सुरु हुन नसकेपछि खेल रद्द भएको हो । श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार…

जुम्लामा जिप दुर्घटनाग्रस्त

१७ जुम्ला।जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ४ स्थित छलपुनेरा भन्ने ठाउँमा आइतबार विहान ६स् ४५ बजे तिर जिप दुर्घटना हुँदा दुई जनाका मृत्यु भएको छ । कर्णाली राजमार्गको नाग्म गमगडी सड़क खण्डको गोटिज्युलाबाट मुगु जाँदै गरेको जिप…

नापी विभागमा कालो कर्तुत

नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराका २ वटा सूचना देख्नुहुनेछ । सूचनामा भनिएको छ- यस विभाग तथा अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुले अनलाइन सरुवा निवेदन २० भदौ २०८० भित्र विभागको वेवसाइटमार्फत पेश…

सुनसहित दुइजना प्रकाउ

१५ भदौ काठमाण्डौ।लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका ९१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् ।…

कोशी सरकार विरुद्ध सुनुवाइ स्थगित

सर्वोच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका…

केसीलाइ थुनामा राख्न सर्वोच्चको आदेश

बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेकाअधिवक्ता भोज बहादुर केसीलाई थुनामै राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।शुक्रबार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुला भएको हो ।…

एक जना पक्राउ

१४ भाद्र काठमाडौँ। कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा भारु र लागूऔषधसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग…

थुनुवा पुनः प्रक्राउ

कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन पक्राउ गरेको छ । बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका-६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले…