khabar bulletin
Browsing Category

समाचार

हामी फालेका युववको जिवितै उद्दार

भदौ १४/चितवन । पुलबाट त्रिशूली नदीमा हाम फालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ । चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हाम फालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार…

अफ्रिकी मुलुकमा शैन्य विद्रोह

नाइजरपछि अब अर्का अफ्रिकी देश ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । विद्रोहको घोषणा गर्दै ग्याबोनका सेनाका अधिकारीहरूले भने कि उनीहरूले राष्ट्रपति अली बोङ्गो ओन्डिम्बालाई पनि नजरबन्दमा राखेका थिए, जो २००९ देखि सत्तामा रहेका छन्।…

इराकमा तैनाथ नेपाली सेना

भदौ १४ काठमाडौँ।इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौं डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली आज मिशन इलाकातर्फ प्रस्थान गरेको छ । सो मिशनमा हाल तैनाथ एघारौं डफ्फामा कार्यरत १५ जना शान्ति सैनिक भोलि भदौ १४ गते…

महराका छोरा पक्राउ

१३ भाद्र काठमाडौँ। सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता…

लागुअौषधिमा चारजना प्रक्राउ

१३भाद्र काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ रुद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका- १३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३…

पाकिस्तानी क्रिकेट खेलाडीले हाने शतक

एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच भइरहेको खेलमा पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् । पाकिस्तानमा अहिले जारी खेलमा आजमले शतक प्रहार गरेका हुन् । नन्दराज उपाध्याय -उपाध्याय समाजिक न्यायमा कलम चलाउने…

महानगरले दिएको विदा

काठमाडौं महानगरपालिकाले शुक्रबार १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ । महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।काठमाडौँ महानगरपालिका नगर…

सिडियो हरुको सरुवा

धनकुटा र काभ्रेका प्रमुख जिल्ला अधिकारी सिडिओ फेरिए फेरिएका छन् । गृह मन्त्रालयले मंगलबार धनकुटाका सिडिओ थानेश्वर गौतमलाई गृह मन्त्रालय तानेको छ भने काभ्रेका सिडिओ पुण्यविक्रम पौडेललाई धनकुटा सरुवा गरेको छ । यस्तै गृह मन्त्रालयका सहसचिव…

राज्य व्यवस्था समितिमा खतिवडा निर्विरोध चयन

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् । सोमबार बसेको बैठकमा…

क्याप्टेनलाई जरिवाना

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता…