khabar bulletin
Browsing Category

समाज

थुनुवा पुनः प्रक्राउ

कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन पक्राउ गरेको छ । बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका-६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले…

हामी फालेका युववको जिवितै उद्दार

भदौ १४/चितवन । पुलबाट त्रिशूली नदीमा हाम फालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ । चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हाम फालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार…

लागुअौषधिमा चारजना प्रक्राउ

१३भाद्र काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ रुद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका- १३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३…

महानगरले दिएको विदा

काठमाडौं महानगरपालिकाले शुक्रबार १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ । महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।काठमाडौँ महानगरपालिका नगर…

सिडियो हरुको सरुवा

धनकुटा र काभ्रेका प्रमुख जिल्ला अधिकारी सिडिओ फेरिए फेरिएका छन् । गृह मन्त्रालयले मंगलबार धनकुटाका सिडिओ थानेश्वर गौतमलाई गृह मन्त्रालय तानेको छ भने काभ्रेका सिडिओ पुण्यविक्रम पौडेललाई धनकुटा सरुवा गरेको छ । यस्तै गृह मन्त्रालयका सहसचिव…

बाँकेमा तिनजनाको मृत्यू

नेपालगञ्ज, ११ भदौ  बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकेको जानकी गाउँपालिका-५ स्थित…

धनगढीमा लागुपदार्थ सँगै दुइजना प्रकाउ

धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ धनगढी उपमहानगरपालिका- १२ 'सी' गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । १ ग्राम २४ मिलिग्राम…

शरीरमा मट्टीतेल छर्केर महिला द्वारा आत्महत्या

११भाद्र काठमाडौं । शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी दार्चुला शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको…

आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि अपिल

गोरखा पिटर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । गोरखा भिमसेन थापा-६का कासिनाथ भट्ट र गिता भट्टको छोरा २६ वर्षीय पिटर भट्टको केही समयदेखि शरिरमा नीलोदाग देखिए लगतै  उपचारकाे लागी वीर अस्पताल  लगियो।  चेक गर्दा रगतमा…

नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई…

नुवाकोट सेवा समाज युएईद्वारा  एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र  युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको…