khabar bulletin
Browsing Category

देश

महानगरीय प्रहरी द्वारा घर भत्काइयो

१० भाद्र २०८०, आइतबार भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं  बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ । नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर…

सन्दीप लामिछानेको‌ मुद्धा हेर्न नभ्याईमा

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमाम परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको सुन्वाइ तोकिएको थियो…

आर्थिक अभावले उपचारमा समस्या, सहयोगका लागि अपिल

गोरखा पिटर भट्टको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । गोरखा भिमसेन थापा-६का कासिनाथ भट्ट र गिता भट्टको छोरा २६ वर्षीय पिटर भट्टको केही समयदेखि शरिरमा नीलोदाग देखिए लगतै  उपचारकाे लागी वीर अस्पताल  लगियो।  चेक गर्दा रगतमा…

गाउँपालिका अध्यक्ष पक्राउ

जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाअध्यक्षसहित ७ जना पक्राउ परेका छन् ।बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७जनालाई पक्राउ गरेको बैदाम प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली…

त्रिसुलीमा बस दुर्घटनाग्रस्त

६ भदौ, काठमाडौं । धादिङको गजुरी- २ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१- ००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४०…

बुधबार सम्म बैठक स्थगित

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनाअघि देखि संसद् अवरुद्ध पार्दे आएकोमा मंगलबार…

उपसभामुख द्वारा असन्तुष्टि

काठमाडौं– राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएपछि प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा…

प्रधानन्यायाधीशको सपथ

५ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आज राष्ट्रपतिले…

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । राष्ट्रपति…

ललिता निबासको प्रतिवेदन सिआईबीले सरकारी वकिल कार्यालयमा बुझायो

५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७०…