khabar bulletin
Browsing Category

देश

कैलालीको जोशीपुरमा नालामा डुबेर वृद्धाको मृत्यु

४ भाद्र कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका-१ की ६० वर्षीया वेलासी गौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर…

बाल सुधार केन्द्रमा गोली चल्यो ।

४भदौ काठमाडौँ।भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरूले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो…

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ

४भदौ, काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि…

बलात्कार आरोपमा अधिवक्ता केसी पक्राउ

बलात्कारको मुद्दामा अधिवक्ता भोजबहादुर केसी पक्राउ परेका छन् । एक ४८ वर्षीय महिलाको जाहेरीका आधारमा अधिवक्ता केसीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोटमा परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी…

सिआईबीले लियो पुर्व प्रधानमन्त्री हरुको बयान

भदौ ४,काठमाडौं  ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेबालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई आइतबार राति बयान लिएको छ । पुर्व…

चार दल सम्मिलित समाजवादी मोर्चाले सात प्रदेशमा सभा

४ भाद्र काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । बैठकले ८ गते वीरगञ्ज, १२ गते…

शेरबहादुर देउवाको चाहाना गृहमन्त्री हटाउने

काठमाडौं– 'माधव नेपालजीले पार्टी फुटाउने ऑट नगरेको भए न म प्रधानमन्त्री हुन्थे, न त प्रचण्डजी बन्नुहुन्थ्यो,' साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले कड्किंदै भनेका थिए । त्यसमा प्रधानमन्त्री…

चौविस क्यारेटको सुन

३ भाद्र काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।…

चक्रपथको तिन ठाउँमा अण्डरग्राउन्ड बन्ने

काठमाडौं । दोस्रो चरण अन्तर्गत विस्तार गर्न महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने 'अन्डरपास' (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कलकी - वसुन्धारा खण्डको ढुङ्गेधारा र वसुन्धरामा 'अन्डरपास' निर्माण हुने भएको हो ।गोङ्गबुस्थित नयाँ…

काठमाडौँमा बसले मोटरसाइकललाई हान्दा दुइको मृत्यु

३, भाद्र काठमाडौंको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौंदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२-०३७प ०७५५ नम्बरको…