khabar bulletin
Browsing Category

देश

टण्डन प्रकरणमा चार जना पक्राऊ

३२ साउन २०८० रुपन्देही ।रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई…

घुस सहित पक्राउ

३२साउन ५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर सहित दुई जना पक्राऊ परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापालसहित दुई जनालाई अख्तियारले आज बिहान राजविराजबाट घुससहित पक्राउ गरेको छ । इटहरीस्थित…

अर्थमन्त्री र न्यायलय एउटा घाँटी दुइटा’मुखः पारदर्शी शासकमा बालेन मात्र

शुसासन शब्द आफैमा प्रष्ट कानुनी शासनमा सम्बन्धित अर्थतन्त्रमा पारदर्शी र असल आर्थिक शासन हो। संसारमा यस्ता उदाहरण हजारौँ पाइन्छन् । तर नेपालमा लेखाई र गराइमा फरक फरक छ। संविधानमा आर्थिक पारदर्शिता  शुसासन भनेर व्याख्या गरिएपनि सेटिङ …

प्रधानमन्त्रीले आफै राजीनामा गर्नु पर्ने हो : ओली

२८ साउन, काठमाडौं । नेकपा मालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्री त अहिलेसम्म राजीनामा नदिनु आश्चार्य भए‌को उनले बताए एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलील सरकार…

कपनको खहरे खोलामा महानगरले डोजर चलायो

२६ साउन, काठमाडौँ । काठ‌माडौँ महानगरपालिकाले कपनको खहरे  खोलामा डोजर चलाए‌को छ । काठामाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिका  प्रतिनिधिबीच खहरे खोला खोल्ने सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगर नगर प्रमुख राजुनाथ पाण्डेले…

रास्वपाका ४ सांसदसँग जरिवाना नलिन उच्च अदालत पाटको आदेश

२२ साउन, काठमाडौँ। उन्द्रय अदालत पाटनले चलाव खर्च सार्वजनिक नगरेको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना प्रतिनिधिसभा सदस्यलाई जरिवाना नगर्न निर्वाचन  आयोगलाई आदेश दिएको छ।आयोगले चुनाव खर्च सार्वजनिक गरेको जानकारी नगराएको भन्दै कतिपय…

सुन तस्करीको मुद्धा र प्रकाउ परेका आरोपित प्रहरीलाई बुझाउने राजस्व अनुसन्धान विभागको निर्णय

नन्दराज उपाध्याय २१ साउन, काठमाडौँ राजस्व अनुसन्धान विभाग‌‌ले एक सय किलो सुन तस्करी प्रकरणको सबै अनुसन्धान प्रहरीलाई जिम्मा लगाए‌को छा आज २१ गते पत्रकार सम्मेलन गरेर विभाग प्रमुख महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी…

रास्वपाले राजनीतिक दस्तावेजकाे लागि -५१ ठाउँबाट सुझाव जम्मा गर्ने

नन्दराज उपाध्याय २१ साउन, काठमाडौँ, रास्टिय स्वतन्त्र पाटीले• पार्टीका गुरु योजना तयार पार्न ५१ठाउँबाट सुझाव संकलगर्न गर्ने तयारी गरेको छ । तराई, पहाड र हिमाल सहितको भुगोल र सामाजिक विविधता हुने गरी जनताकहाँ पुगेर…

बिजुली किन्न भारत थप कठोर, माग्दैछ ऋण दिने बैंकका लगानीकर्तासम्मको विवरण

नेपालमा उत्पादित बिजुली किन्न भारत थप कठोर बन्ने देखिन थालेको छ । विद्युत निर्यातका लागि प्रस्तावित जलविद्युत आयोजनाहरूमा ऋण लगानी गरेका नेपालका  बैंक तथा वित्तीय संस्थाका लगानीकर्तासम्मको असम्बद्ध विवरणहरू समेत मागेर भारत सरकारले  थप…

जनता सन्तुष्ट छन्, योभन्दा बढी के गर्न सकिन्छ र ! : रेनु दाहाल

चितवन । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका विकासका दृष्टिले तीव्र गतिमा अगाडि बढेको छ । सडकहरू कालोपत्रे हुँदा आवतजावतमा सहजता भएको छ । ठूला र महत्वपूर्ण तथा दीर्घकालीन महत्वका पूर्वाधारहरूको काम भइरहेको छ । कतिपय पूरा हुने चरणमा छन्…