Trending
- मोड्लिङ सङ्ग सङ्गै निर्देशनमा पनि देखिन थाले अर्जुन कुमार
- १२ पास गर्नासाथ विदेश पढ्न जान दिने कि नदिने ?
- एसईईको नतिजा आज प्रकाशन हुँदै
- रविमाथि प्रश्न : प्रहरीले जीबी राईलाई समाउन किन सक्दैन ?
- विद्यार्थी घटेपछि त्रिविका केही विभाग बन्द हुने अवस्थामा
- देशविदेशमा फैलँदै ‘माघी’
- जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
- भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने, यस्तो छ भ्रमण तालिका
- बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन
- सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि सकिएन, अब भोलि सुनुवाइ
Browsing Category
देश
चुनावको भिडिओ टिकटकमा अपलोड गरी २० देखि ५० नगद पुरस्कार
काठमाण्डौं/ यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता गरेको छ । एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडिओ प्रचार गर्न यस्ताे प्रतियोगिता गर्न लागेको…
अर्याल एआईजीमा सिफारिस
काठमाण्डौं/ गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा…
अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने
काठमाण्डौं/ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र…
स्थानीय निर्वाचन :३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
काठमाण्डौं/ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो । तर, झन्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।…
उम्मेदवारी संख्या एक लाख ३७ हजार नाघ्यो
काठमाण्डौं/ निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । आज बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष,…
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त
काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली…
विद्युतीय सवारी साधन प्रवर्द्धनमा दबाब र्याली
काठमाण्डौं/ विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना फितलो भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले दबाब र्याली आयोजना गर्ने भएको छ । करिब दुई सय सवारी साधनसहित आउँदो शनिबार भृकुटीमण्डपबाट सो र्याली सुरु हुने…
भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी
काठमाण्डौं/ शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत्…
गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय
काठमाण्डौं/ गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय…
निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न…
काठमाण्डौं/ निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ । विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने…