khabar bulletin
Browsing Category

समाचार

अर्थ सचिव र प्रहरी प्रमुखमाथि रवि लामिछानेले उठाए प्रश्न

२४ साउन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पाटीले  संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध गरेको छ। नेकपा एमालेका सांसददहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपका सांसदहरूले   संसद भवन परिसरबाटै 'संसदभित्र जसरी  सभामुखलाई…

सिक्रेनीको पहिरोमा परेका एक जनाको‌ शव भेटियो,बाँकि बेपत्ता

२४, काठमाडौ । बागमती गाँउपालिका सिक्रेनीको पहिरोमा परेका अक्कल  बहादुर जो ६० वर्षका हुन उनको शव प्राप्त भएको छ।पहिरोले सिक्रेनीमा रहेको स्याङतानको घर बगाउँदा उनीसहित उनकी २२ वर्षीय छोरी शिला पहरी ,ज्वाइ २५ वर्षीय जीवन पहरी, नाती चार…

जुम्लामा आँखा पाक्ने समस्या व्यापक

२४,साउन जुम्ला । जुम्लामाआँखा पाक्ने समस्या व्यापक भएको छ। पहिलो चरणमा अनि चिलाए जस्तो हुने, पछि रातो हुँदै, आँखामा पिप जम्दै जाने र आँखा हेर्न पनि गाह्रो हुन्छ । जुम्ला जिल्ला पातारासी गाउँपालिका शिक्षासाखा कर्मचारी अविराज उपाध्याय…

नेपाल टेलिकमको २० हजार थान कार्ड हरायो

२४ साउन, काठमाडौ । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले  जनाएको छ । काठमाडौं बाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय…

रोल्पा बस दुर्घटनामा ४जनाको मृत्यु, १८ जना घाइते

२३ साउन, रोल्पा                        रोल्पामा बस दुर्घटनाग्रस्त हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते  भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका वाग्मारावाट  दाङ‌को घोराहीका लागि छुटेको ना ख २६१२नम्बरको  बस दुर्घटना हुँदा सो घटना…

सुन तस्करी प्रकरणमा गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

२३ साउन, कफमाडौं । सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको    प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहम‌न्त्रीको जवाफ  सुन्न तयार भएको छ । संसदको अवरोध हटाउने बारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष…

सल्यानमा छोराले गरे आमाको निर्मम हत्या

२३ सल्यान । सल्यानमा एक युवकले लठ्ठी प्रहार गरी आमाको हत्या गरेका छन् ।शारदा नगरपालिका - १३ माथिल्लो सल्यानचौरका२३ वर्षिय नविन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका छन् । मंगलबार बिहान आमाबुवा सुत्ने कोठामा गई लठ्ठीले टाउकोमा…

रास्वपाका ४ सांसदसँग जरिवाना नलिन उच्च अदालत पाटको आदेश

२२ साउन, काठमाडौँ। उन्द्रय अदालत पाटनले चलाव खर्च सार्वजनिक नगरेको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना प्रतिनिधिसभा सदस्यलाई जरिवाना नगर्न निर्वाचन  आयोगलाई आदेश दिएको छ।आयोगले चुनाव खर्च सार्वजनिक गरेको जानकारी नगराएको भन्दै कतिपय…

संसद्‌मा एमालेले जे गरिरहेको छ, गरेको छ गलत ‘रास्वपा

२ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पाटीले संघीय संसद‌मा जारी अवरोधप्रति असन्तुष्टि जनाएको छ । रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बैठक चल्न नदिनेर सुचना, टासेर बैठक स्थगित गराउने प्रवृति देखा परेकोबताउँछन् । संसदमा एमाले ले जे गरिरहेको…

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

१२ साउन, काठमाडौ । सुन तस्करीको बारेमा छानविन गर्न उच्च स्तरिय समिति गठनको माग गर्दै एमालेले राष्ट्रियसभा बैठक स्थगित गर्न बाध्य पारेकाे छ। बैठक सुरु भए लगतै एमाले सांसद हरुले उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेशप्रसाद…