khabar bulletin
Browsing Category

समाचार

बुधबार सम्म बैठक स्थगित

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनाअघि देखि संसद् अवरुद्ध पार्दे आएकोमा मंगलबार…

उपसभामुख द्वारा असन्तुष्टि

काठमाडौं– राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएपछि प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा…

प्रधानन्यायाधीशको सपथ

५ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आज राष्ट्रपतिले…

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । राष्ट्रपति…

ललिता निबासको प्रतिवेदन सिआईबीले सरकारी वकिल कार्यालयमा बुझायो

५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७०…

मेक्सिकोको सर्वोच्च शिखरमा चारजना को मृत्यु

मेक्सिकोको सर्वोच्च शिखर पिको डे ओरिजाबा चढ्ने क्रममा ४ जना आरोहीको मृत्यु भएको छ । देशको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने क्रममा भएको दुर्घटनामा ४ मेक्सिकन नागरिकको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पगवालपप अनुसार ५३ पर्वतारोही…

कैलालीको जोशीपुरमा नालामा डुबेर वृद्धाको मृत्यु

४ भाद्र कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका-१ की ६० वर्षीया वेलासी गौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर…

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ

४भदौ, काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि…

बलात्कार आरोपमा अधिवक्ता केसी पक्राउ

बलात्कारको मुद्दामा अधिवक्ता भोजबहादुर केसी पक्राउ परेका छन् । एक ४८ वर्षीय महिलाको जाहेरीका आधारमा अधिवक्ता केसीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोटमा परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी…

सिआईबीले लियो पुर्व प्रधानमन्त्री हरुको बयान

भदौ ४,काठमाडौं  ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेबालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई आइतबार राति बयान लिएको छ । पुर्व…