khabar bulletin
Browsing Category

समाचार

चार दल सम्मिलित समाजवादी मोर्चाले सात प्रदेशमा सभा

४ भाद्र काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । बैठकले ८ गते वीरगञ्ज, १२ गते…

शेरबहादुर देउवाको चाहाना गृहमन्त्री हटाउने

काठमाडौं– 'माधव नेपालजीले पार्टी फुटाउने ऑट नगरेको भए न म प्रधानमन्त्री हुन्थे, न त प्रचण्डजी बन्नुहुन्थ्यो,' साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले कड्किंदै भनेका थिए । त्यसमा प्रधानमन्त्री…

चौविस क्यारेटको सुन

३ भाद्र काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।…

चक्रपथको तिन ठाउँमा अण्डरग्राउन्ड बन्ने

काठमाडौं । दोस्रो चरण अन्तर्गत विस्तार गर्न महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने 'अन्डरपास' (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कलकी - वसुन्धारा खण्डको ढुङ्गेधारा र वसुन्धरामा 'अन्डरपास' निर्माण हुने भएको हो ।गोङ्गबुस्थित नयाँ…

सिआईबी द्वारा सरकारी वकिललाई ललिता निबास प्रकरणको फाइल बुझाउने तयारी

२३ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय…

आखिरमा अक्षयले प्राप्त गरे भारतीय नागरिकता

३ भाद्र काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता लिएका छन् । यसअघि क्यानडाको नागरिकता लिएका अक्षयले त्यसलाई परित्याग गर्दै भारतको नागरिकता पुनः कायम गरेका हुन् । योसँगै उनले भारतको पासपोर्ट पनि प्राप्त गरेका छन् ।७७ औं भारतीय…

चारजना विदेशी सँग नेपाली नागरिकता

३ भाद्र काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन…

भारतले लगायो प्याजमा ४० % कर

३ भदौ काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।…

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय दलका नेताबिच छलफल

३भदौ काठमाडौँ।  गहन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका मान्यता प्राप्त दलका शीर्ष नेताहरुबीच को छलफल सुरू भएको छ । प्रधानमन्त्रीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शिहं‌दरवारमा…

लाल आयोग प्रतिवेदन म सार्वजनिक गर्छु प्रचण्ड

३ भदौ काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री…