बाढी पहिरोका कारण नेपालभरी मुख्य राजमार्ग प्रभावित
२३ साउन, काठमाडौँ । अविरल वर्षा र त्यसपछि आएको बाढी-पहिरोका कारण देशभर मुख्य राज्यमार्ग प्रभावित बनेका छन् । सरकारले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनों राजमार्ग अवरुद्ध बनेका छन् ।
काठमाडौको मुख्य राजमार्ग मानिने नारायण मुग्लिन…