मन्त्रिपरिषद् विस्तारको गृहकार्य, साझेदार दलबीच छलफलको तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य जारी राखेका छन् ।
आइतबार सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको प्रस्तावलाई अन्तिम रुप दिने र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने…