khabar bulletin

विद्यादेवी भण्डारीको एमालेमा इन्ट्री

भदौ १७ काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।…

रसुवामा सुनसहित एक महिला पक्राउ

१७ भदौ रसुवा खबर बुलेटिन। रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख…

महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ

१७ भदौ काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र…

एमालेको जम्बो टोली चीन तर्फ भ्रमणमा

१७ भदौ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वको २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली शनिबार बेलुका चीन प्रस्थान गरेको हो भ्रमण टोलीमा महासचिव…

पेप्सीकोलामा बसले ठक्कर दियो

राजधानी लाइभ, काठमाडौं । पेप्सिकोलामा बसले गुडिरहेका ३ गाडीलाई ठक्कर दिंदा ७ जना घाइते भएक छन् । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र…

मेक्सिकोमा गोली प्रहार

१७ भदौ काठमाण्डौ। मेक्सिकोको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ । फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन् । समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी…

नेपाल द्वारा भुटान माथि जीत

राजधानी लाइभ, काठमाडौं । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको छ । जितको लागि ४० रनको सामान्य लक्ष्य नेपालले १३।२ ओभरमा ७ विकेट…

पाकिस्तान र भारतबीचको खेल रद्द

काठमाडौँ १७भदौ ।राजधानी लाइभ, काठमाडौं । पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ सुरु हुन नसकेपछि खेल रद्द भएको हो । श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार…

जुम्लामा जिप दुर्घटनाग्रस्त

१७ जुम्ला।जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ४ स्थित छलपुनेरा भन्ने ठाउँमा आइतबार विहान ६स् ४५ बजे तिर जिप दुर्घटना हुँदा दुई जनाका मृत्यु भएको छ । कर्णाली राजमार्गको नाग्म गमगडी सड़क खण्डको गोटिज्युलाबाट मुगु जाँदै गरेको जिप…

नापी विभागमा कालो कर्तुत

नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराका २ वटा सूचना देख्नुहुनेछ । सूचनामा भनिएको छ- यस विभाग तथा अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुले अनलाइन सरुवा निवेदन २० भदौ २०८० भित्र विभागको वेवसाइटमार्फत पेश…