khabar bulletin

चितवनमा एकजना पक्राउ

भदौ १ ,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एकजना एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नमिस अख्तर रहेको सीआईबीले जनाएको छ । उनलाई गएराति चितवनबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार…

रेशम चौधरीको माफी बदर हुनसक्ने, सर्वोच्च अदालतको आदेश

टीकापुर घटनाको मुद्दामाथि सर्वोच्च अदालतले गरेको फैसलाले रेशम चौधरीले राष्ट्रपतिबाट जेठ १५ मा पाएको माफीको निर्णय बदर हुन सक्ने आधार तय गरेको छ, माफी बदर गर्न माग गरिएको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै छ काठमाडौं– टीकापुर घटनामा…

शन्दिपको केशमा पीडित किशोरीकि आमाको नागरिकताको झिकाउन आदेश

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको नाबालिग किशोरीमाथि जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले बिहीबार फैसला गर्ने अपेक्षा गरिएको थियो। तर, अदालतले फैसला होइन, थप प्रमाण बुझ्ने आदेश गरेको छ । न्यायाधीश राजकुमार…

भष्ट्राचारविरुद्धको अभियानमा भाँजो हाल्दै ठगहरु गृहमन्त्री श्रेष्ठ

गोरखा – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले - भ्रष्टाचारविरुद्धको अभियानमा कसरी भाँजो हाल्न सकिन्छ भनेर विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । अजिरकोट गाउँपालिकास्थित भच्चेकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारको…

चेक बाउन्सवाला पक्राउ

०१ भदौ २०८० दाङ । दाङमा चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका- १६ लेटारका ३१ वर्षीय वीरेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।अदालतले…

८ महिनाको अवधिमा ७५ लाख रकमको भ्रष्टचार

३२ ,साउन२०८०काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहको संलग्नतामा मुछिएर  थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले आफू गृह मन्त्रालयमा रहेकै बेला आफ्नो व्यक्तिगत सुरक्षाकर्मीमार्फत् झण्डै ८ महिनाको अवधीमा ७५ लाख…

५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर सहित दुई जना पक्राऊ परेका छन् ।

३२ साउन। सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापालसहित दुई जनालाई अख्तियारले आज बिहान राजविराजबाट घुससहित पक्राउ गरेको छ । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल…

केटीबी काराअोके रेष्टुरेन्ट का सन्चालक पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन प्रकरणमा केटीबी काराओके रेष्टुरेन्ट मुछिएपछि यसका दुई सञ्चालकलाई पक्राउ गरेको छ । मंगलबार बेलुकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चार…

राष्ट्रपतिको सक्रियता खुल्ने सम्भावना संसद

३२ साउन २०८०काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमुख निवास बोलाएर संसद्को अवरोध खुलाउने विषयमा  एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवासमा छलफल गरेका छन्  । बुधबार बिहान बालुवाटारमा बसेको सत्ताघटक शीर्ष नेताको…

टण्डन प्रकरणमा चार जना पक्राऊ

३२ साउन २०८० रुपन्देही ।रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई…