khabar bulletin

इराकमा तैनाथ नेपाली सेना

0 8

भदौ १४ काठमाडौँ।इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौं डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली आज मिशन इलाकातर्फ प्रस्थान गरेको छ ।

सो मिशनमा हाल तैनाथ एघारौं डफ्फामा कार्यरत १५ जना शान्ति सैनिक भोलि भदौ १४ गते स्वदेश फिर्ता हुने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाल त्याहाँ ८८ जना नेपाली शान्ति सैनिक तैनाथ छन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.