khabar bulletin

कपनको खहरे खोलामा महानगरले डोजर चलायो

0 16

२६ साउन, काठमाडौँ । काठ‌माडौँ महानगरपालिकाले कपनको खहरे  खोलामा डोजर चलाए‌को छ । काठामाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिका  प्रतिनिधिबीच खहरे खोला खोल्ने सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगर नगर प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.