khabar bulletin

काँग्रेस नेता सुनिल शर्मा गोल्फुटार बाट प्रकाउ

0 34

काठमाडौं २५ साउन, काठमाडौ सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा प्रक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि आइ बीले  गोल्फुटारस्थित निवासबाटै प्रकाउ गरेको हो।

मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शौक्षिक प्रमाणपत्र किर्ते गरेकोमा आरोपमा अनुसन्धानका लागि प्रकाउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए। प्रहरीले शर्मासंगै अरु दुइजनालाई पनि प्रक्रिएको छ

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.