khabar bulletin

कानुनमन्त्री धनराज गुरुङ अस्वस्थ

0 19

कानून मन्त्री धनराज गुरुङ‌को स्वास्थ्य विग्रिएको छ । उहँलाई अस्पताल भर्ना गरिएको छ। गुरुङ त्रिभुवन  विश्व विद्यालय शिक्षण अस्पतालको

मनमहोन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ती भएको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए। अस्वस्थ भएपछि अन्तपूर्ण न्युरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेको उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सटलान्ट

सेन्टरमा रिफर गरेको हो । केसीका  अनुसार गुरुङ बलड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल लगिएको थियो।  अहिले गुरुङ्‌को स्वास्थ अवस्था सामान्य रहेको केसीले बताए।

Leave A Reply

Your email address will not be published.