khabar bulletin

केटीबी काराअोके रेष्टुरेन्ट का सन्चालक पक्राउ

0 3

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन प्रकरणमा केटीबी काराओके रेष्टुरेन्ट मुछिएपछि यसका दुई सञ्चालकलाई पक्राउ गरेको छ ।

मंगलबार बेलुकी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। तीमध्ये तियान मी रवीन तोङ रेष्टुरेन्ट सञ्चालक भएको पाइएको हो ।

उनीहरुले सञ्चालन गरेको केटीबी काराओके रेष्टुरेन्ट ठमेलस्थित होटल भियना नजिकै छ । होटल भियनामा राजश्व अनुसन्धान विभागले १४ साउनमा छापा मारेर केही कागजात र सामग्रीहरु

Leave A Reply

Your email address will not be published.