khabar bulletin

केसीलाइ थुनामा राख्न सर्वोच्चको आदेश

0 62

बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेकाअधिवक्ता भोज बहादुर केसीलाई थुनामै राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।शुक्रबार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुला भएको हो ।

बलात्कारको कसुरमा केसीमाथि प्रहरी वृत्त थानकोटले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि केसीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केसी बहोस् भई ढलेका थिए ।

प्रहरीले पक्राउ गर्न नपाउँदै केसी बेहोस भएपछि उनलाई उपचारका लागि मनमोहन मुटुरोग अस्पताल लगिएको थियो । तर अहिले स्वास्थ्य स्थिति सामान्य छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.