khabar bulletin

कैलालीको जोशीपुरमा नालामा डुबेर वृद्धाको मृत्यु

0 9

४ भाद्र कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका-१ की ६० वर्षीया वेलासी गौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर डगौराको मृत्यु भएको हो । साथै उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.