khabar bulletin

कोशी सरकारमा भागबन्डा मिलाउन जसपा, निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री बनाउने तयारी

0 18

साउन, विराटनगरा जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामकरणलाई लिएर आन्दोलनरत पहियान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।

जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्मन्त्री उद्धव थापाले बताए।

नेपालमा लोकतन्त्र जनताको लागि  आएको होइन, नेताको लागि भागवण्डाहोस भनेर आएको छ। संविधानमा राजकिय सत्ता र सार्वभौमसत्ता  नेपाली जनतामा निहित भनेर लेखियपनि व्यवहारमा शक्ती  बाँडफाँड गर्न जनता समाजवादी पार्टीका लगायत नेताहरुको भागवण्डा को लागि आएको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.