khabar bulletin

गृहमन्त्री राजीनामा गर्न बाहे बाहेक राष्ट्रममा जानु अनौठी – ओली

0 13

२८ साउन, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमंत्री  राजीनामा गर्नबाहेक अरु कामका लागि बाहेक संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् ।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको बताए। तर रोष्ट्रममा गएर ठूला गफ दिएको उनले बताए । गृहमन्त्रीले रोष्ट्रममा राजीनामा गर्न बाहेक जानु अनौठो कुराहो  ओलीले भने  चुरोट भनेर ल्यायो सुन हुन्छ सुन भनेको प्रक्राउ गर्यो, राखको ठाँउ बाट चोरी हुन्छ गृहमन्त्री जवाफदेही होइन ?

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.