khabar bulletin

चेक बाउन्सवाला पक्राउ

0 39

०१ भदौ २०८० दाङ । दाङमा चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका- १६ लेटारका ३१ वर्षीय
वीरेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।अदालतले ०७९ असार ३० गते दोषी ठहर गरी दुई वर्ष जेल सजायको फैसला गरेको थियो ।  शुक्रबार घोराही १४ गोर्खा हस्पिटल रोडमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी दाङका डीएसपी राजनकुमार गौतमले भने।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.