khabar bulletin

जुम्लामा आँखा पाक्ने समस्या व्यापक

0 26

२४,साउन जुम्ला । जुम्लामाआँखा पाक्ने समस्या व्यापक भएको छ। पहिलो चरणमा अनि चिलाए जस्तो हुने, पछि रातो हुँदै, आँखामा पिप जम्दै जाने र आँखा हेर्न पनि
गाह्रो हुन्छ । जुम्ला जिल्ला पातारासी गाउँपालिका शिक्षासाखा कर्मचारी अविराज उपाध्याय
बताउँछन् । आज दुइ दिन जति भयो ,आँखा हेर्न मिलेकै छैन । अलिअलि हावा लागेपनिआँखा दुखी हाल्छ । धाममा झन् हेर्ने मिल्दैन तर स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाले
उपचार विधि अपनाएपनि यो रोग नियन्त्रणमा आउन सकेको छैन ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.