khabar bulletin

तनहुँ-१ : १३ हजार मतगणना हुँदा स्वर्णिम वाग्लेलाई ७ हजारभन्दा बढी मत

0 13

काठमाण्डाै – तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भैरहेको छ । ६३ हजार ७ सय ५७ मत खसेकोमा अहिलेसम्म १३ हजार ६५ मत गणना सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएको छ ।

उहाँले ७ हजार २९३ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत ल्याउनुभएको छ । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भइरहेको छ।

Leave A Reply

Your email address will not be published.