khabar bulletin

धनगढीमा लागुपदार्थ सँगै दुइजना प्रकाउ

0 11

धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई

जनालाई पक्राउ गरेको छ । आइतबार साँझ धनगढी उपमहानगरपालिका- १२ ‘सी’ गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

१ ग्राम २४ मिलिग्राम लागूऔषध र ८ वटा लागूऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.