khabar bulletin

नाबालको हत्याको आरोपमा आमाबाबु प्रक्राउ

0 23

नन्दराज उपाध्याय

२२, साउन बाग्लुङ । बाग‌लुङ‌मा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसिखोला गाउँपा – ४ बडाचौरका २४ बर्षीय विरु विक र ३० बर्षिया सविना विक रहेका जिल्ला प्रहरी कार्यालय बागलङ्‌का सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसील जानकारी दिए।

यही साउन १८ गते बिहीबार राति विक दम्पतीबिच विवाद हुँदा बालकलाइ खोसा खोस / तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुइमा खसी बझारिएपछि बालकको मृत्य भएको छु । प्रहरीले घटनाको विषय ‘तीनदिन पछिमात्र जानकारी पाएको थियो । त्यस लगतै प्रहरीले हत्या आरोपमा विक दम्पतिलाई प्रकाउ गरी अनुसन्धान अगाडि बढाएको हो ।

 

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.