khabar bulletin

नेपाल टेलिकमको २० हजार थान कार्ड हरायो

0 15

२४ साउन, काठमाडौ । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले  जनाएको छ । काठमाडौं बाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।                             

तर कसरी हरायो, कहाँ हरायो  नेपालको एक चोटि सुनकाण्ड जस्तै गजुरीमा सुन भएको काठमाडौँमा पुर्याउँदा पितल भयो  । कतै सायद  शंका छ, यस्तै भयो कि कतै शंका छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.